दफा ३६
निर्देशिका बनाउन सक्ने
यो ऐन कार्यान्वयनको सन्दर्भमा देहायको विषयमा आयोगले निर्देशिका बनाउन सक्नेछ:-
(क) अनुगमन तथा मूल्याङ्कन गर्दा आवश्यक पर्ने ढाँचा तोक्ने,
(ख) अनुगमन तथा सूल्याङ्कनको समय तालिका निर्धारण गर्ने, र
(ग) अनुगमन /तथा- मूल्याङ्कन गर्ने प्रक्रिया निर्धारण गर्ने।